सिन्दुली - काठमान्डाैं फाेटाे यात्र

यात्रालाइ सुन्दर बनाउँन सुन्दर दृष्य चाँहिन्छ ।

काठमान्डाैं सिन्दुली सडक यात्र साँच्चिकै सुन्दर छ ।  सुनकाेसी  किनारा, अनेक भूबनाेटबीच नागबेली परेकाे सडकले यत्रालाइ असाध्य सुन्दर बनाउँछ । 

माैसम अनुसार पहाडले रंग फेर्छ । 
 अाजभाेलीकाे माैसममा चाँही ,हरियाे पहाडले  नीलाे अाकासकाे टाेपी लगाएकाे छ ।
 निलाे र हरियाे मात्रकाे कम्बिनेसन सुन्दर देखिदैन भनेर हाेला निलाे अाकासकाे छातीमा सेता बादलका ट्याटु खाेपिएकाे छ । 

बाटामा सुन्दर बस्ती भेटिन्छन्।  फाटिला खेतहरूछन् । 
फाेटाेमा चाँही यस्ताे देखिन्छ । 











Popular posts from this blog

'सायन' नामको कथा

‘भोलि’ नभएकाहरूको बोली

परदेशको किताब