सिन्दुली - काठमान्डाैं फाेटाे यात्र
यात्रालाइ सुन्दर बनाउँन सुन्दर दृष्य चाँहिन्छ । काठमान्डाैं सिन्दुली सडक यात्र साँच्चिकै सुन्दर छ । सुनकाेसी किनारा, अनेक भूबनाेटबीच नागबेली परेकाे सडकले यत्रालाइ असाध्य सुन्दर बनाउँछ । माैसम अनुसार पहाडले रंग फेर्छ । अाजभाेलीकाे माैसममा चाँही ,हरियाे पहाडले नीलाे अाकासकाे टाेपी लगाएकाे छ । निलाे र हरियाे मात्रकाे कम्बिनेसन सुन्दर देखिदैन भनेर हाेला निलाे अाकासकाे छातीमा सेता बादलका ट्याटु खाेपिएकाे छ । बाटामा सुन्दर बस्ती भेटिन्छन्। फाटिला खेतहरूछन् । फाेटाेमा चाँही यस्ताे देखिन्छ ।